गुणस्तरीय शिक्षा ध्वस्त पार्ने षडयन्त्र

किन आन्दोलित भए निजी विद्यालयहरू ?शिक्षामा उच्च गुणस्तर दिएर मुलककै शैक्षिक इज्जत बढाएका निजी विद्यालयका सञ्चालकहरू यतिखेर जीवन–मरणको आन्दोलनमा होमिएका छन् । उनीहरू विधेयकमा उल्लेख गरिएको निजी विद्यालयले आवासीयसहितको निश्चित…

सम्पूर्ण नगरवासी स्वास्थ्य बीमामा जोडिनु पर्छ : नगरप्रमुख खरेलले

शहरी स्वास्थ्य केन्द्र देवदह–४, भवानीपुरको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न देवदह साप्तहिकस्वास्थ्य बीमाले उपचारमा महत्वपूर्ण भूमिका खेल्ने हुदा सम्पूर्ण नगरवासी स्वास्थ्य बीमामा जोडिनु पर्ने देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले बताउनु…

निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाद्वारा ५४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण

तिलोचन दहालभाद्र–४,निरन्तर महिला बचत तथा ऋण सहकारी संस्था लि. देवदह रुपन्देहीले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरेको छ । स्थापना दिवसको अवसरमा सहकारीले कालिका आधारभूत…

जनैपूर्णिमा अर्थात् रक्षाबन्धन, देशभर मनाइँदै

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी,…

दिगो र पारदर्शी कामको लागि देवदह नगरपालिकाद्वारा चैत्र मसान्तसम्म ७० प्रतिशत पूजीगत बजेट खर्च गर्ने योजना सार्वजनिक

नगरपालिकाद्वारा योजना सम्पन्न गर्न कार्यतालिका समेत सार्वजनिक