देवदह नगरपालिकाद्वारा रातको नौ बजे सम्म मात्र देउसी भैलो खेल्न सर्वसाधारणमा अनुरोध
देवदह साप्ताहिक देवदह नगरपालिकामा रातको नौ बजे सम्म मात्र देउसी भैलो खेल्न सर्वसाधारणमा अनुरोध गरेको छ । नगर कार्यपालिकाको बैठकले मौलिक रीति, परम्परा र संस्कृतिलाई प्रोत्साहन गर्न र नागरिकको…