सहकारीमा आन्तरिक लेखा परीक्षणको महत्व

तिलोचन दहालअहिले सहकारी संस्थामा मात्र होईन सबै कार्यालय र संघ संस्थाहरुमा लेखा समिति गठन भएको हुन्छ । धेरैमा साधारण सभाबाट लेखा समितिको छनोट गरिएको छ भने केहीमा समितिले छनोट गरेको…

देवदह नगरपालिकाद्वारा रातको नौ बजे सम्म मात्र देउसी भैलो खेल्न सर्वसाधारणमा अनुरोध

देवदह साप्ताहिक   देवदह नगरपालिकामा रातको नौ बजे सम्म मात्र देउसी भैलो खेल्न सर्वसाधारणमा अनुरोध गरेको छ । नगर कार्यपालिकाको बैठकले मौलिक रीति, परम्परा र संस्कृतिलाई प्रोत्साहन गर्न र नागरिकको…

देवदह नगरपालिकाद्वारा आ .व.२०८०/०८१ को प्रथम त्रैमासिकमा ७४ दशमलब ४२ प्रतिशत राजश्व संकलन गर्न सफल

देवदह साप्ताहिक देवदह नगरपालिकाले आ.व.२०८०/०८१ को प्रथम त्रैमासिकमा लक्षको ७४ दशमलब ४२ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ / तीन महिनाको अवधिमा १ करोड ४५ लाख ६० हजार १७४…

पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदहले १२ औं स्थापना दिवसको अवसर पारेर देवदह खैरेनीमा चौथो सेवा केन्द्र विस्तार

सेवा केन्द्र उद्घाटनको क्रममा आयोजित रक्तदानमा १ सय १ जनाद्वारा रक्तदान देवदह साप्ताहिक// कार्तिक २२ ।पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदहले खैरेनीमा सेवा केन्द्र विस्तार गरेको छ । आफनो…

बुद्ध सामुदायिक वन उपभोक्ता समुह देवदह–५ र ६ को १२ औं बार्षिक साधारण सभा सम्पन्न

देवदह साप्साताहिक मुदायिक वनले उपभोक्ताहरुलाई उद्यमशिलतासंग जोड्न सके आर्थिक विकास गर्न सकिने देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ । उहाँले वातावरण संरक्षणको लागि सामुदायिक वन क्षेत्रमा रहेका खाली…

देवदह माध्यमिक विद्यालय देवदह रुपन्देहीले विजया दशमी, सुभ दिपावली, छठ पर्व २०८० को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न

तिलोचन दाहाल देवदह माध्यमिक विद्यालय देवदह रुपन्देहीले विजया दशमी, सुभ दिपावली, छठ पर्व २०८० को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको अध्यक्षतामा सम्पन्न…

देवदह नगर पालिकाद्वारा बजार अनुगमन

तिलोचन दहालरुपन्देहीको देवदह नगरपालिकाले बजार अनुगमन गरेको छ । बजार अनुगमन समितिका संयोजक कृष्ण प्रसाद अधिकारीको नेतृत्व बजार अनुगमन गरिएको हो । देवदह नगरपालिका वडा नं. १२ शंकरपुर र देवदह…

आवश्यकता पहिचान सही तरिकाले गर्ने हो भने मात्र तालिम उपलब्धीमुलक हुन सक्छ

तिलोचन दाहाल तालिम निरन्तर सञ्चालन गरिए पनि प्रभावकारी बन्न सकेका छैनन् । संघीय सरकार देखि प्रदेश सरकार र स्थानीय सरकार समेतले हरेक बर्ष विभिन्न बिषयका तालिमहरु सञ्चालन गरे पनि प्रतिफल…

चालु अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय

देवदह सापताहिक, २६ भदौ । लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । मंगलवार राति १२ बजेदेखि अन्त्य हुने गरी मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्दै चालु अधिवेशन अन्त्य…

बाढीको त्रासमा रातभर जागराम बस्छन् कुतियाकबरवासी

१४ साउन, कञ्चनपुर । वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक…