गुणस्तरीय शिक्षा ध्वस्त पार्ने षडयन्त्र
किन आन्दोलित भए निजी विद्यालयहरू ?शिक्षामा उच्च गुणस्तर दिएर मुलककै शैक्षिक इज्जत बढाएका निजी विद्यालयका सञ्चालकहरू यतिखेर जीवन–मरणको आन्दोलनमा होमिएका छन् । उनीहरू विधेयकमा उल्लेख गरिएको निजी विद्यालयले आवासीयसहितको निश्चित…