Month: January 2024

देवदह नगरपालिकाद्वारा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको लागि १० बुँदे प्रतिबद्धता जारी

रुपन्देहीको देवदह नगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको लागि १० बुँदे प्रतिबद्धता जारी गरेको छ । सुर्तीजन्य पदार्थ सेवन मध्यपानको न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा देवदह नगरपालिकाको तर्फबाट नगर प्रमुख धु्रुवप्रसाद…